३० आश्विन २०८३, शुक्रबार

नायिकाको पेन्टी र गोप्य अंग जब देखिए….. (तस्बिरसहित)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2

लन्डन । रोम फिल्म फेस्टिवलका बेला इटालियन अभिनेत्री एवम् मोडल जाइना द्रिदी वारड्रोबले आफ्नो कपडा सम्हाल्न नसक्दा चर्चित बनेकी छिन् ।

उनले लगाएका कपडाहरू हावामा उडेपछि भित्री गोप्य अंगका केही दृश्य समेत देखिएका थिए । अभिनेत्री जाइनालाई आफ्ना कपडा उडेर भित्री गोप्य अंगदेखिएको आभास भएको थियो ।

तर उनले क्यामराले अत्याधिक पच्छ्याएपछि हातले सम्हाल्नै फुर्सद नपाएको डेली मेलमा उल्लेख छ ।

कार्यक्रममा सहभागी हुन जाने क्रममा जाइनाका कपडाले यस्तो हरकत रेड कार्पेटमा देखाएका हुन् । जाइनाको कपडाका कारण देखिएका गोप्य अंग हेर्न उपस्थित सबैले आँखा लगाएका थिए ।

अभित्रेनी जाइनाका ती तस्बीरहरू अहिले इन्टरनेटमा भाइरल बनेका छन् ।

3
4 5 6 7 8