३० आश्विन २०८३, शुक्रबार

‘डि सिने अवार्ड’ पुस ६ मा, को-को छन् उत्कृष्ट नोमिनिज ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

D-cine-Award-2072

काठमाडौं । ७ बर्षदेखि निरन्तर आयोजना हुदै आएको फिल्मी अवार्ड ‘डिसिने अवार्ड’ यसपटक ‘एलजी डिसीने अवार्ड’ को नाममा आयोजना हुने भएको छ ।

यसपटक ‘एलजी स्मार्ट टिभी’ ले सघाएको यो अवार्ड पौष ६ गते हुने अवार्ड अध्यक्ष शान्तिप्रियले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

अवार्डलाई छायाँछवि क्रियशनले आयोजना गर्ने गरेको छ । २०७१ बैशाख १ देखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु मध्यबाट उत्कृष्टलाई सम्मानित तथा पुरस्कृत गरिने छ ।

यस्ता छन यो अवार्डका उत्कृष्ट ५ नोमिनिजः

एनिमेशन ग्राफिक्स
१. अक्की शर्मा/सत्यम राणा — माला
२. अच्यूत गजुरेल — भीमदत्त
३. अनुपम शाह/अक्की शर्मा — हँसीया
४. राजेश शाह — आवरण
५. सिमोस सुनुवार — मिसन पैसा रिलोडेड
उत्कृष्ट श्रृंगार
१. अमृत मरहठ्ठा — टलकजंग भर्सेज टुल्के
२. दीपु पौडेल — माला
३. शंकर थापा — सेतोबाघ
४. श्याम लामा – झीग्राना
५. सरोज पाण्डे — कोहीनुर
उत्कृष्ट ध्वनी मिश्रण
१. अमित श्रेष्ठ — लभ यू बाबा
२. उत्तम न्यौपाने — कबड्डी
३. दीप तुलाधर — नोभेम्वर रेन
४. मुकेश शाह — सेतोबाघ
५. मुकेश शाह — हवल्दार सुन्तली
उत्कृष्ट पाश्र्व संगीत
१. एलिश कार्कि — भिमदत्त
२. एलिस कार्कि — सेतो बाघ
३. जुगल डंगोल — वल्र्ड कप इन नेपाल
४. झलक संगीतम् — सुनपानी
५. मोहित मुनाल — बिर्खेलाई चिन्छस्
उत्कृष्ट द्वन्द्व निर्देशक
१. अष्ट महर्जन — टलकजंग भर्सेज टुल्के
२. चन्द्र पन्त — हवल्दार सुन्तली
३. राजकुमार उप्रेति — हँसिया
४. राजेन्द्र खड्की — कोहीनुर
५. हिमाल के.सी. — किल्ला
उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज — घण्टी बज्यो — हवल्दार सुन्तली
२. गम्भिर विष्ट — विर्खेलाई चिन्छस् — विर्खेलाई चिन्छस्
३. गम्भिर विष्ट — सुन्दर छ यो दुनियाँ — लभ यू बाबा
४. बसन्त श्रेष्ठ — के म तिम्रो हैन र — कोहिनुर
५. हिमग्याप लामा टासी — वारी डाडा कुहिरो — भिमदत्त
उत्कृष्ट गीतकार
१. अर्जुन पोखरेल — तिम्रो आँखामा — स्टूपिड मन
२. किरण खरेल — मान्छेले मान्छेलाई — लज्जा
३. कृष्णहरी बराल — के म तिम्रो हैन र — कोहीनुर
४. बिकाश आचार्य — यो मन बरु— नाइ नभन्नु ल –३
५. रवि कार्की — टुट्यो मुटु — यो कथा हो तिम्रो मेरो
उत्कृष्ट गायिका
१. अञ्जु पन्त — हे लोग्ने मान्छे — लोग्नेमान्छे
२. माण्डवी त्रिपाठी — मात लाग्यो — लज्जा
३. मेलीना राई — कम्मर माथी पटुकी—नाइ नभन्नु ल –३
४. रजनी रीमाल — यो मन बरु — नाइ नभन्नु ल –३
५. सहिमा श्रेष्ठ — तिम्रो डोला — हवल्दार सुन्तली
उत्कृष्ट गायक
१. युवराज चौलागाई —नोवेम्वर रेन —तिमीलाई के भनु
२. राजेशपायल राई — ठूली — मत मर्छुकी क्याहो ठूली
३. शिव परीयार — लज्जा — मान्छेले मान्छेलाई
४. सन्तोष लामा — आभाष — तिम्रो तस्वीर मलाई
५. स्वरुपराज आचार्य —स्टुपीड मन— तिम्रो आँखामा
उत्कृष्ट संगीतकार
१. अर्जुन पोखरेल — तिम्रो आँखामा — स्टुपिड मन
२. चेतन सापकोटा — मात लाग्यो — लज्जा
३. दीपक शर्मा— तिम्रो डोला डोला — हवल्दार सुन्तली
४. बसन्त सापकोटा—कम्मरमाथी पटुकी—नाइ नभन्नु ल –३
५. शम्भुजित बास्कोटा — के म तिम्रो हैनर — कोहिनुर
बालकलाकार
१. अनुभव रेग्मी — नाइ नभन्नु ल – ३
२. कञ्चन ठकुरी — ठूली
३. संगम विष्ट — लभ यू बाबा
४. सफला भट्टराई — नाइ नभन्नु ल – ३
५. संयुक्त श्रेष्ठ — पुनर्जन्म
उत्कृष्ट नव–नायिका
१. अकेशा विष्ट — जिन्दगी रक्स्
२. आना शर्मा — जेरी
३. आश्मा डिसी — आभाष
४. रिश्मा गुरुङ्ग — कवड्डी
५. शिल्पा पोखरेल — लज्जा
उत्कृष्ट नव–नायक
१. प्रदीप खड्का — स्केप
२. रवि कार्की — यो कथा हो तिम्रो मेरो
३. संजोग कोइराला — उत्सब
४. सुदर्शन थापा — अझै पनि
५. सौरमराज तुलाधर — जिन्दगी रक्स
उत्कृष्ट नव–निर्देशक
१. अराजकेशव गीरी — विर्खेलाई चिन्छस्
२. भुपाल सिंह वबी — माला
३. मुस्कान ढकाल — नाइ नभन्नु ल –३
४. सजन श्रेष्ठ — पुनर्जन्म
५. सुरेन्द्र पौडेल — आभाष
उत्कृष्ट खलपात्र
१. अनुप विक्रम शाही — हँसिया
२. आमिर गौतम — मिसन पैसा रिलोडेड
३. ध्रुव कोइराला — हवल्दार सुन्तली
४. प्रिंयका कार्की — षडङ्ग
५. रमेश बुढाथोकी — भीमदत्त
चरित्र अभिनेत्री
१. तारा केसी — सुनपानी
२. मिथीला शर्मा — कोहीनुर
३. रुपा राना —यो कथा हो तिम्रो मेरो
४. लक्ष्मी गीरी — भुलभुलैया
५. सुर्यमाला खनाल — सुन्तली
उत्कृष्ट चरित्र अभिनेता
१. अमितेष शाह — नोभेम्बर रेन
२. ओम प्रतिक — यो कथा हो तिम्रो मेरो
३. नारायण पुरी — एउटा साथी
४. विजय लामा — अझै पनि
५. सविन बास्तोला — सुनपानी
उत्कृष्ट सह–अभिनेत्री
१. करीष्मा श्रेष्ठ — एउटा साथी
२. छुल्ठीम डोल्मा गुरुङ्ग — नोभेम्वर रेन
३. निशा अधिकारी — आभाष
४. सुमिना घिमिरे — माला
५. सुरक्षा पन्त — अझैपनि
उत्कृष्ट सह–अभिनेता
१. गजीत विष्ट — पुनर्जन्म
२. निरज बराल — स्टूपिड मन
३. सलोन बस्नेत — आभाष
४. सुमन सिंह — यो कथा हो तिम्रो मेरो
५. सोहित मानन्धर — भुल भुलैया
उत्कृष्ट कथा
१. आकाश अधिकारी — कोहीनुर
२. गजित विष्ट — लभ यू बाबा
३. रामशरण पाठक — वल्र्ड कप इन नेपाल
४. विकाश आचार्य — नाई नभन्नु ल –३
५. सविन बास्तोला — सुनपानी
उत्कृष्ट पटकथा
१. छेतेन गुरुङ्ग — नोभेम्बर रेन
२. यम सुब्बा÷विशाल सुब्बा — कोहीनुर
३. रामबाबु गुरुङ्ग÷उपेन्द्र सुब्बा — कबड्डी
४. रामशरण पाठक — वल्र्ड कप इन नेपाल
५. विकाश आचार्य — नाइ नभन्नु ल –३
उत्कृष्ट सम्वाद
१. जगदीश्वर थापा — विर्खेलाई तिन्छस्
२. रामबाबु गुरुङ्ग — कबड्डी
३. रामशरण पाठक — वल्र्ड कप इन नेपाल
४. विकाश आचार्य — नाइ नभन्नु ल –३
५. सामिप्य तिमील्सीना — नोभेम्वर रेन
उत्कृष्ट सम्पादन
१. अर्जुन जी सी — नाई नभन्नु ल –३
२. निमेश श्रेष्ठ — कबड्डी
३. राजु भण्डारी — वल्र्ड कप इन नेपाल
४. वनिष शाह — कोहिनुर
५. सुरेन्द्र शाह — नोभेम्वर रेन
उत्कृष्ट छायाँकार
१. पुरुषोत्तम प्रधान — नाइ नभन्नु ल –३
२. राजेश श्रेष्ठ — नोभेम्वर रेन
३. शेर बहादुर लामा — टलकजंग भर्सेज टुल्के
४. शैलेन्द्र डी कार्की — जेरी
५. संजय लामा — सेतोबाघ
उत्कृष्ट अभिनेत्री
१. नम्रता श्रेष्ठ — नोभेम्वर रेन
२. नीता ढुंगाना — भुलभुलैया
३. प्रियंका कार्की — नाइ नभन्नु ल –३
४. प्रियंका कार्की — सुन्तली
५. सुमिना घिमिरे — भीमदत्त
उत्कृष्ट अभिनेता
१. आर्यन सिग्देल — नाइके
२. आर्यन सिग्देल — नोभेम्वर रेन
३. जीवन लुइटेल — स्टुपीड मन
४. दयाहाङ राई — कबड्डी
५. सविन श्रेष्ठ — हवल्दार सुन्तली
उत्कृष्ट निर्देशक
१. आकाश अधिकारी — कोहीनुर
२. दीनेश राउत — नोभेम्वर रेन
३. निश्चल बस्नेत — टुल्के
४. रामबाबु गुरुङ — कबड्डी
५. रामशरण पाठक — वल्र्डकप इन नेपाल
उत्कृष्ट चलचित्र
१. कवड्डी – ब्याकहर्स पिक्चर्स
२. कोहीनुर – नेपा मूभिज
३. टलकजंग भर्सेज टुल्के – षटकोण फिल्म्स
४. नाई नभन्नु ल – ३ – वान टाइम सिनेमा
५. नोभेम्वर रेन – सुवास इन्टरटेन्टमेन्ट/आर्यन सिग्देल इन्टरटेन्टमेन्ट