१ कार्तिक २०८३, शनिबार

जंगलको झरनामा मोडलको न्यूड अवतार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jarja-Porter

एजेन्सी । अष्ट्रेलियाकी टेलिभिजन स्टार जर्जी पर्टरको जंगल ट्रिपका न्यूड तस्वीर सार्वजनिक भएका छन् ।

हालै एक टेलिभिजन शो भाग लिनका लागि उनले केही दिन जंगलमा बिताईन् । त्यही क्रममा उनले जंगलमा पानीको झरनामा नुहाइन् । सेतो स्विमसूटमा उनी एकदमै न्यूड देखिएकी थिईन् । उनलाई यस्तो अवतारमा सबैले मन पराए ।

यो टिभी शो को शटिङ अष्ट्रेलियाको जंगलमा भएको थियो ।

हेर्नुस् तस्वीरहरुः

Jarja-Porter-1 Jarja-Porter-2 Jarja-Porter-3 Jarja-Porter-4

तस्वीरहरुः मिरर पत्रिकाबाट ।