३० आश्विन २०८३, शुक्रबार

यी हुन् आमाले भनेर फिल्ममा नाङ्गिने हिरोइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

zarine-khan-759

मुम्बई । बलिउडमा जरीन खानले साधारण डेब्यू गरेकी थिईन् ।

सलमान खानको फिल्म वीरबाट बलिउडमा पाइला टेकेकी जरीनले नयाँ फिल्म हेट स्टोरी ३ मा भने पुरै बोल्ड सिन दिएकी छिन् ।

यसको एउटा कारण उनले हालै खुलाएकी छिन् । फिल्ममा साधारण युवतीका भुमिकामा देखिने जरीन एकैचोटी किन नाङ्गिइन् ? भन्ने प्रश्नको जवाफमा उनले आफ्नी आमाको निर्देशनमा नाङ्गिएको खुलाईन् ।

एhate-story-3-zarine-khan-hotक अंग्रेजी पत्रिकाको अन्तर्वार्तामा उनले भनिन्– म सुरुमा यो फिल्ममा नाङ्गिन एकदमै दोधारमा थिए, अप्ठेरो पनि लागिरहेको थियो । तर, आमाले मलाई गर्नुपर्छ भनेर उर्जा दिनुभयो । त्यसैअनुसार मैले नाङ्गिएर बोल्ड सिन दिए ।’ उनले आमाको इच्छाअनुसार जस्तोसुकै सीन दिनपनि आफू तयार रहेको बताईन् ।