काठमाडौं, ६ मंसिर । नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवादी फोरम नेपालसँग एकताको तयारी गरेका छन् ।
आइतबार राजधानीमा देशब्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन् ।
पुसमा मोर्चाबन्दी गर्ने, फागुनामा जनकपुरबाट नयाँ पार्टी घोषणा गर्ने तयारी भएको कान्तिपुर दैनिकले छापेको छ ।
३ समूदायका ३ नेता पालैपालो अध्यक्ष हुने बताइएको छ ।















प्रतिक्रिया