मोरङ, ५ मंसिर । जोगवनी नाका भएर शनिबार सांझ सम्म ३० ट्याङकर इन्धन विराटनगर भन्सार भित्रिएका छन् ।
जसमध्ये २५ ट्याङकर डिजेल र ५ ट्याङकर पेट्रोल रहेको सशत्र प्रहरी वल भन्सार राजश्व गुल्म रानीका डिएसपी अर्जुन सापकोटाले बताउनुभयो ।
यसैगरी सो नाका भएर १ सय १० ओटा अन्य वाहक मालवाहक सवारी साधन समेत भन्सार भित्रिएको डिएसपी सापकोटाले बताउनुभयो ।















प्रतिक्रिया