काठमाडौं, ५ मंसिर । एन्फाले अध्यक्ष गणेश थापालाई फिफाद्वारा गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको छ ।
राखेपलाई प्रष्टीकरण दिँदै एन्फाले थापामाथि गरिएको कारबाहीलाई नितान्त व्यक्तिगत भनेको कान्तिपुर दैनिकले छापेको छ ।
फिफाले व्यक्तिगत र पारिवारिक लाभका निम्ति अर्को पदाधिकारीबाट घुस लिएको आरोपमा फिफाको इथिक्स कमिटीले १० वर्ष फुटवल गतिविधिमा प्रतिबन्ध र २१ लाख जरिवानाको निर्णय गरेको थियो ।















प्रतिक्रिया