दाङ, ४ मंसिर । जवरजस्ती करणी गरेको अभियोगमा राजपुर–७ पैरहवा बस्ने २९ बर्षीय तेज बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका नेपालीले सोही ठाउँ बस्ने ४१ बर्षीया महिलालाई आप्mनै नातिनीको घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया