६ कार्तिक २०८३, शुक्रबार

लगनखेलमा बसभित्रै विवाहित महिलाको सामूहिक बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeedकाठमाडौं, ४ मंसिर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

इन्धनका लागि लाइनमा राखिएका बा१ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो । प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् ।

युवतीसँग एक युवकको चिनजान भएकाले उनले बसभित्रै बोलाएका थिए । सुरुमा ती युवतीले युवकसँग असहमतिमै यौनसम्बन्ध राखेकी थिइन् । तर पछि युवकले साथीहरु समेत बोलाएर आफूमाथि जवर्जस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाइ छ । पीडित युवती विवाहित हुन् । नयाँपत्रिका दैनिकमा खबर छ ।