काठमाडौं, ४ मंसिर । कोलकत्ता बन्दरगाहमा कार्यरत भारतीय भन्सार क्लियरिङ एजेन्टले सोमबारयता नेपालतर्फको काम अघोषित ठप्प पारेका छन् ।
उनीहरुले नेपाली आयातकर्ताको ट्रक र कन्टेनरको विलम्ब शुल्क तथा जरिवाना लामो समयदेखि बक्यौता राखेको भन्दै नेपाल तर्फको काम बन्द गरेको कान्तिपुर दैनिकले छापेको छ ।
उनीहरु नेपाली आयातकर्ताको बक्यौता शुल्क चुक्ता नगरेसम्म काम सुरु नगर्ने अडान लिइ बसेका छन् ।















प्रतिक्रिया