१२ कार्तिक २०८३, बिहिबार

नेपालका फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchoka-earthquakeकाठमाडौँ, ३ मङ्सिर । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर आज साँझ पुनः अर्को ४.० रिक्टर स्केलको परकम्प गएको छ ।

साँझ ५ बजेर ४४ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान १० बजे ५.३ रिक्टर स्केलको परकम्प गएको थियो ।

गत वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको ‘गोरखा भूकम्प’ पछि परकम्प आउने क्रम जारी छ ।

हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४११ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।