१ कार्तिक २०८३, शनिबार

सिभिल बैंकको ४२औं शाखा दाङको तुल्सीपुरमा स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Civil-Bank-Tulsipur-Dang

काठमाडौं, ३ मंसिर । वित्तिय कारोवारमा अब्बल मानिएको सिभिल बैंक लिमिटेडले दाङको तुल्सीपुरमा आफ्नो ४२ औं शाखा विस्तार गरेको छ ।

बैंकले बुधबारबाट उक्त शाखामा पनि बैंकिङ कारोबार सुरु गरेको छ । उक्त नयाँ खोलिएको शाखाले अन्य शाखाहरु झै अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

मुलुकको आर्थिक विकासका लागि आवश्यक पूर्वाधार स्वरुप बैंकले आफ्नो शाखा खोल्दै आफ्नो तर्फबाट सक्दो योगदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।

साथै यस नयाँ शाखाबाट स्थानीय उद्यमी लगायत सर्वसाधारण लाभाम्वित हुने बैंकले विश्वास लिएको छ ।