काठमाडौं, ३ मंसिर । नेपालमा फेरि भर्खरै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ । भूकम्पको धक्काले उपत्यकावासी घरबाहिर निस्केका छन् । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया