काठमाडौं, २ मंसिर । भारतीय नाकाबन्दीका कारण अस्पतालमा अक्सिजनको अभाव भएपछि हजारौं विरामीको जीवन संकटमा परेको छ ।
उपत्यकाका अधिकांश अस्पतालमा अहिले अक्सिजनको अभाव देखिन थालेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
नाकाबन्दी सूरु भए लगत्तै उपत्यकाका नौ वटा ठूला अस्पतालले अक्सिजनसहित अत्यावश्यक औषधि र इन्धनको व्यवस्था अबिलम्ब गर्न स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेपनि त्यसमा चासो नदेखाउँदा विरामीको जीवन संकटमा परेको हो ।















प्रतिक्रिया