काठमाडौं, २ मंसिर । भारतले लगाएको नाकाबन्दीले आपूीर्त अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोला ब्लड व्याग अभाव देखिन थालेको छ ।
उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था देखिएको नागरिक दैनिकले छापेको छ ।
अस्पतालका अनुसार बाँकी झोलाको पनि २ साताभित्र प्रयोग मिति सकिदैछ ।















प्रतिक्रिया