३० आश्विन २०८३, शुक्रबार

बक्स अफिसमा ‘प्रेम रतन धन पायो’को धमाका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-Soonam

मुम्बई । सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’ले दर्शक माया यति धेरै पाएको छ कि पाँच दिनमै बक्स अफिसमा धमाका मच्चाएको छ ।

फिल्मले पाँच दिनमा देशभर १४३.३९ करोडको व्यापार गरेको छ । तीन दिनमा सय करोडको आँकडा पार गरेको फिल्मले ३ सय करोड क्रस गर्ने विश्लेषण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा सलमान खान, सोनम कपुर, अनुपम खेर लगायतका प्रभावशाली कलाकारको अभिनय रहेको छ ।