काठमाडौं, ३० कात्तिक । सोमबार नेपाल प्रहरीका ६ सय ५८ प्रहरी निरीक्षकको सरुवा भएको छ । प्रधान कार्यालयले ६ सय ५८ जना इन्सपेक्टरको एकैसाथ सरुवा गरेको हो ।
जनपथ प्रहरी समूहतर्फ उनीहरुको सरुवा गरिएको प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिनुभयो ।
सरुवा सूची हेर्न तलको लिंकमा क्लिक गर्नुस्ः
१) नेपाल प्रहरीका ६५८ इन्सपेक्टरको सरुवा
२) नेपाल प्रहरीका ६५८ इन्सपेक्टरको सरुवा
















प्रतिक्रिया