काठमाडौं, ३० कात्तिक । कोरियामा पढ्न जाने विद्यार्थीका निम्ति टेष्ट अफ प्रफिसियन्सी इन कोरियन टोपिकको परीक्षा नेपालमै दिन पाउने व्यवस्था भएको छ ।
त्रिवि र कोरियन दूतावासबीच भएको सहमतिअनुसार स्वदशमै टोपिकको परीक्षा भएको कान्तिपुर दैनिकले छापेको छ ।
यसअघि टोेपिकको परीक्षा दिन भारत जानु पर्दथ्यो । त्रिविअन्तर्गत विश्व भाषा क्याम्पसले टोपिकको परीक्षा लिने भएको हो ।















प्रतिक्रिया