६ कार्तिक २०८३, शुक्रबार

नेपाल प्रहरीमा दुई लाख पचास हजार रुपियाँ वितरण गर्न आवेदन माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Policeकाठमाडौं, ३० कात्तिक । नेपाल प्रहरीका कर्मचारीले दुई लाख ५० हजार रुपैयाँसम्म सहुलियत ऋण पाउने भएका छन् ।

प्रहरी कल्याण कोषले २५ करोड छुट्याएर आवेदन माग गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपाल प्रहरीले तलवमा कट्टा हुने गरी बिना धितो सात प्रतिशत ब्याजदरमा आफ्ना कर्मचारीलाई मंसिरदेखि कर्जा दिन थालेको हो ।