३० आश्विन २०८३, शुक्रबार

यस्तो छ शाहरुख र काजोलको ‘दिलवाले’ (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dilwale_1435229441मुम्बई । बलिउडको रोमान्स जोडि शाहरुख खान र काजोलले लामो समयपछि रोमान्स फिल्ममा कमब्याक गरेका छन् ।

बलिउडको बहुप्रतिष्ठित फिल्म दिलवालेबाट शाहरुख र काजोलले कम रोमान्स जोडि भएर कमब्याक गरेका हुन् । सोमबार दिलवालेको ट्रेलर रिलिज भएको छ । बलिउडकै प्रख्यात जोडि शाहरुख र काजोलको मुख्य भुमिका रहेको फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् ।

यसवर्षको क्रिसमसमा रिलिज हुने फिल्मलाई धेरैले व्यग्रताकोसाथ पर्खिरहेको भारतीय संचारमाध्यमले टिप्पणी गरेका छन् । फिल्ममा शाहरूख काजोलका अलावा वरूण धवन, कृति सेनन, बुमन इरानी, जोनी लिभरको मुख्य भूमिका रहेको छ ।

हेर्नस् शाहरुख-काजोलको रोमान्टिक फिल्म दिलवालेको ट्रेलर भिडियो :