काठमाडौं । उत्तेजक डान्स गरेर चर्चामा आइरहने गायिका ज्योती मगरले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
जताततै मखमली फूल्यो’ बोलको देउसी गीतमा ज्योतीले कामुक डान्स गरेकी छिन् । थमन परियार, मुना थापा मगर र प्रेमसागर पौडेलेको स्वर रहेको उक्त गीतमा शिब बिक र ज्योतीले मोडलिङ गरेका छन् ।
यसअघि तीज गीत ‘ढाडे विरालो’को उत्तेजक डान्सका कारण ज्योती चर्चासँगै अलोचनामा परेकी थिईन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया