३० आश्विन २०८३, शुक्रबार

बलिउड बादशाह ५० वर्षमा, यसरी मनाए जन्मदिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shrukh-khanमुम्बई । बलिउड बादशाह शाहरुख खान ५० औं वर्षमा प्रवेश गरेका छन् ।

शाहरुखले सोमबार मुम्बई बान्द्रास्थित आफ्नै बंगला मन्नतमा ४९ औं जन्मदिन मनाएका हुन् । शाहरुखकी पत्नी गौरी खान, छोरा आर्यन र छोरी सुहानाले बर्थडे केक काटेका थिए । त्यसपछि घर बाहिर उभिएका प्रशंसकलाई उनले अभिवादन गरेका थिए ।

उनको घर बाहिर प्रशंसकहरुले रातभरसम्म खुसीयाली मनाएका छन् । मंगलबार आज दिनभर पनि शाहरुखको घर अगाडि प्रशंसकको ठूलो भिड लागिरहेको छ ।