११ कार्तिक २०८३, बुधबार

खुकुरी हानेर आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackसिन्धुपाल्चोक, १३ कात्तिक । आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने मान्खा गाबिस–१ वस्ने राम्चेका ३० बर्षीय जीवन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले शुक्रबार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका ५५ बर्षीय बाबु मंगले तामाङको उपचारको लागि अस्थाई शिविर लामोसाँघु लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।