३० आश्विन २०८३, शुक्रबार

यम बरालले ल्याए ‘पिरतीको गाउँ’ (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yam-baral

काठमाडौं । गायक यम बरालको ‘पिरतीको गाउँ’ बोलको गीत सार्वजनिक भएको छ ।

सिर्जना एल्बमको गीत ‘पिरतीको गाउँ’लाई सामाजिक सञ्जाल युट्बबाट सार्वजनिक गरिएको हो । गीतमा गायक बराल र चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

करिब ४ मिनेटको गीतको भिडियोमा नेपालकी चर्चित नायिका नन्दिता केसीले अभिनय गरेकी छिन् । भर्खरै सार्वजनिक भएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ ।

यस्तो छ ‘पिरतीको गाउँ’ बोलको गीतको म्यूजिक भिडियोः