११ कार्तिक २०८३, बुधबार

नेपालमा फेरि भूकम्पको धक्का, केन्द्र दार्चुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Darchula-650x483बैतडी, २ कात्तिक । दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ बजेर ५० मिनेटमा दार्चुलाबाट ४४ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले कुनै प्रकारको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला भूकम्पको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ । रासस