
काठमाडौं, २ कात्तिक । व्यवस्थापिका संसदका उपसभामुख गंगाप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहन्छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा हुने कार्यक्रममा सभामुख ओनसरी घर्तीले यादवलाई उपसभामुखको पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम रहेको छ ।
राप्रपा नेपालका सांसद यादव सर्वसम्मत रुपमा उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।















प्रतिक्रिया