
काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी ओलीले आफ्ना स्वकीय सचिवहरूमा रमेश आचार्य र राजेश बज्राचार्यलाई नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार प्रमोद दाहालका अनुसार आचार्य र बज्राचार्यलाई आज नियुक्त गर्नुभएको हो ।
यसअघि पनि आचार्य र बज्राचार्यले एमाले अध्यक्षसमेत रहनुभएका ओलीको स्वकीय सचिवका रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।












प्रतिक्रिया