३० आश्विन २०८३, शुक्रबार

किन नाङ्गिइन् पुनम पाण्डे ? (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poonam-pandey-8मुम्बई । उत्तेजक र नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा छाइरहने बलिउडकी हट नायिका पूनम पाण्डेले एक अनौठो राज खोलेकी छिन् ।

उनले आफू नाङ्गिनुको कारण खुलाएकी हुन् । त्यती मात्रै होइन् अब उनी ग्ल्यामर र सेक्सका कुराबाट टाढा जान चाहन्छिन् । उनले गरेको खुलासा अनुसार आजसम्म उनले गरेका सबै सेक्सका कुराहरु र नग्न फोटो सार्वजनिक चर्चाका लागि मात्रै थिए ।

उनले भारतीय टिमले विश्वकप जितेको खण्डमा म नाङ्गो हुन्छु भन्ने जुन कुरा थियो, यो मैले सोचेर नै बताएकी थिएँ ।’ उनले यो बिषयमा आफूले पपुलर हुनका लागि चर्चा गरेको बताईन् ।

पूनमले सेक्सी भनेर चर्चामा आउन जवानीमा जो कोहीलाई पनि रहर लाग्ने भन्दै तर, अब आफू सेक्सीसँगै राम्री अभिनेत्री पनि बन्ने योजनामा रहेको सुनाईन् ।

poonam pandey 5 poonam-pandey2 poonam-pandey