पर्वत, २९ असोज । पर्वतको दक्षिणी भेगमा बिहीबार साँझ परेको असिनाले बालीनालीमा ठूलो क्षति पुर्याएको छ ।
हुरीसँगै आएको असिनापानीले फलामखानी, लुंखु र पाखापानी गाविसमा लगाएको धानबाली र तरकारीखेतीमा ठूलो क्षति पुर्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
असिना प्रभावित क्षेत्रमा प्राविधिक पठाएर क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको सो कार्यालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया