२२ कार्तिक २०८३, आइतबार

सहमतिमा सभामुख र उपसभामुखको निर्वाचन कार्यक्रम आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, २८ असोज । सभामुख र उपसभामुखको निर्वाचनको लागि आज सहमतीय प्रक्रियाका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ ।

दिउँसो तीन बजे बस्ने संसद बैठकमा सहमतीय प्रक्रियाबाट सभामुख र उपसभामुखको निर्वाचनका विषयमा जानकारी गराइने छ ।

सहमति भएमा दिउँसो बस्ने संसद बैठकले आजै सभामुख र उपसभामुखको टुङ्गो लगाउनेछ ।

यदि सहमति हुन नसके भोलि शुक्रबार दिउँसो तीन बजे बस्ने संसदको बैठकले सभामुख र उपसभामुखको निर्वाचन गर्नेछ ।

स्रोतका अनुसार सभामुखमा एमाओवादी र उपसभामुखमा राप्रपा नेपालले आआफ्ना उम्मेदवारलाई विजयी गराउने गरी तयारी गरेका छन् ।

सत्तारुढ दलहरूका बीच यो समहमति पहिला नै भइ सकेको छ ।