काठमाडौँ, २७ असोज । राजधानीमा एक पुरुषको वेवारिशे लास भेटिएको छ ।
काठमाडौँ महानगरपालिका–१५ विजेश्वरी चौमती नयाँपुल नजिक खोला किनारमा बुधबार नाम, थर, वतन खुल्न नसकेको अंदाजी ५२ बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको कारण खुल्न सकेको छैन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया