काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पदबाट राजीनामा दिनुभएको छ ।
कांग्रेसले भद्र सहमतिलाई तोडेर राजनीतिक इमान्दारिता गुमाउँदै पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै शनिबार खड्काले राजीनामा दिनुभएको हो ।
सहमतिको भावना र दलहरुको एकता कायमै रहोस् भन्ने जनताको भावना विपरित कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको भन्दै उहाँले असन्तुष्टि समेत जनाउनुभयो ।












प्रतिक्रिया