काठमाडौं, २२ असोज । नेपाल प्रहरीका ३५ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार अपराह्न देशैभरीका ३५ एसएसपीहरुको सरुवा गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कमलसिंह बमले जानकारी दिनुभयो ।
सरुवा सूची अनुसार काठमाडौं प्रमुखमा एसएसपी बिक्रम सिंह थापा, रमेशप्रसाद फुयाल प्रहरी प्रधान कार्यालय जगेडा पुल, सेती अञ्चलमा विनोद शर्मा घिमिरे रहेका छन् ।
थप सरुवा सूची तलको तालिकामा हेर्नुहोस्ः























प्रतिक्रिया