काठमाडौं, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा नाकाबाट इन्धन नपठाउँदा नेपालीहरुले पाएको दुखको ‘पाप’ उनलाई लागेको भन्दै आज पशुपतिनाथ मन्दिरमा उनको नाममा व्यंग्यात्मक रुपमा क्षमा पूजा गरिएको थियो ।
नेपाली हास्यकलाकार मनोज गजुरेलले उनकै जस्तो भेषभूषामा प्रस्तुत भएर उनकै आवाज निकालेर हिन्दी भाषामा अभिनय गरेका थिए । गजुरेललाई महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साथ दिएका दिएका थिए ।
हेर्नुस् फोटोहरु:
तस्वीरहरुः बीबीसीबाट





















प्रतिक्रिया