११ कार्तिक २०८३, बुधबार

प्रहरीले सुरक्षा दिएर ५५० गाडीलाई गन्तव्यमा पुर्‍यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-yatatसप्तरी, २० असोज । संयुक्त मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन तराई मधेश बन्दका कारण अलपत्र परेका ५५० सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा दिएर आज गन्तव्यसम्म पुर्‍याएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सिरहाको लहानमा रोकि राखेको २६५ यातायातका साधनलाई सप्तरी हुँदै सुनसरीसम्म र सुनसरीको कोशी ब्यारेजबाट सप्तरी हुँदै २८५ वटा सवारी साधनलाई सिरहासम्म पुर्‍याइएको कार्यालयले जनाएको छ । रासस