२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २० असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा जारी बैठकमा सरकार गठन र कांग्रेसको भूमिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

एमालेसँग खटपट सुरु भएपछि बस्न लागेको कार्यसमिति बैठकको निर्णयअनुसार कांग्रेस अगाडि बढ्नेछ ।

कांग्रेसको बैठकको निर्णयलाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।