२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीबारे निर्णय गर्न कांग्रेसले बैठक डाक्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, १८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज २० गते बुधबार बिहान ८ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा संविधान जारी भएपछिको अवस्था, तराई मधेसको आन्दोलन, पार्टीको १३औं महाधिवेशन, नयाँ सरकारको गठन लगायतका विषयमा छलफल हुने बताइएको छ । रासस