१० कार्तिक २०८३, मंगलबार

जोगवनी नाकाबाट पाँचवटा मालवाहक गाडी भित्रिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil-tanker-Nepal-India

विराटनगर, १७ असोज । जोगवनी नाकाबाट आज साँझ विराटनगरस्थित भन्सार कार्यालयमा पाँचवटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।

भन्सारको परिसरमा भित्रिएका गाडीमध्ये फलफूल र खाद्यान्न बोकेका गाडी रहेको भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी गराउनुभयो ।

उहाँले मालवाहक गाडीहरु भित्रिने क्रम जारी रहेको भन्दै तेल बोकेका ट्याङ्कर र ग्यास बुलेट धेरै पछाडि रहेकाले भित्रिन समय लाग्ने बताउनुभयो । यसैबीच, रानी भन्सारनजिक संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले धर्ना जारी राखेका छन् । रासस