१० कार्तिक २०८३, मंगलबार

हुम्लामा खाद्यान्न वितरण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chamal-Riceहुम्ला, १७ असोज । नेपाल खाद्य संस्थान शाखा कार्यालय, हुम्लाले दसैँ र तिहारका लागि सर्वसाधारणलाई खाद्यान्न वितरण गर्न सुरु गरेको छ ।

आजबाट सुरु गरिएको उक्त वितरणकार्य दुई तीनदिनसम्म जारी रहने खाद्य संस्थान हुम्लाका शाखा कार्यालय प्रमुख नारायण केसीले बताउनुभयो ।

प्रत्येक परिवारलाई २५ देखि ३० किलोसम्म चामल वितरण गरिएको केसीले जानकारी दिनुभयो । रासस