१ कार्तिक २०८३, शनिबार

बेलगाम पुरुषोत्तम पौडेलले राजीनामा दिनुका मुख्य दुई कारण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Purshottam-Poudel

– कमलराज भट्ट

तरपनि पौडेलले ‘बार्गेनिङ’अनुसार मन्त्री पद पाए । उता झलनाथले ओलीलाई सहयोग गरे । महाधिवेशनको मुखमा आफ्नो साथ छाडेपछि पौडेलदेखि झलनाथ रुष्ट थिए । आफैले सहयोग र समर्थन गरेका ओली अध्यक्ष भएपछि पौडेललाई फिर्ता बोलाउन झलनाथको चर्काे दबाब थियो । नेपालको सहयोग पाइरहञ्जेल पौडेललाई ओली र झलनाथले मन्त्री पदबाट झिकाउन सकेनन् । माथिका यी सबै विषयले बेलगाम भएका पौडेलले आफू खुसी निर्णय गर्नु र अध्यक्षलाई नटेर्नु सबैको टाउको दुःखाइ भइरहेको थियो । उनलाई चाबुक लगाउने माध्यम बन्यो अख्तियार । पौडेलसँग रिसाएका आफ्नै पार्टीका अध्यक्ष ओली र प्रधानमन्त्री कोइरालाले यही उपयुक्त समयको मौका छोपेर सरकार कामचलाउ हुनु दुई दिनअघि बर्खास्त गरे । योसँगै पौडेलको अहिलेको मन्त्री पदको अध्याय समाप्त भएको छ ।