काठमाडौं, ११ असोज । राजधानीको सुन्दरीचोकमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
कागेश्वरी मनहरा नगरपालिका–१३ सुन्दरीचोक डेरा गरी बस्ने सप्तरी घर भएका ३० वर्षीय निखिल आनन्द सिंहको कोठामा बिगत २ महिनादेखि बस्दै आएकी भक्तपुर नगरपालिका–१६ की २३ वर्षीया श्रृजना श्रेष्ठ सोही कोठाको सिलिङमा तत्राको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा शनिबार फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया