१० कार्तिक २०८३, मंगलबार

पश्चिम नाका निर्बाध सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भीमदत्तनगर, १० असोज । भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमा ढुवानी गर्न नदिइरहेका बेला पश्चिमी क्षेत्रका नाकामा भने कुनै अवरोध छैन ।

भारतसँग सीमा जोडिएका कञ्चनपुरको गड्डाचौकी, बैतडीमा झुलाघाट र दार्चुला नाकामा कुनै अवरोध नभएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

हालसम्म कुनै खाले समस्या नभएको प्रजिअ लीलाधर अधिकारीले स्पष्ट गर्नुभयो । रासस