२१ कार्तिक २०८३, शनिबार

दुई मोर्चाका वार्ता टोलीको बैठक काठमाडौंमा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morcha-Netaकाठमाडौं, ९ असोज । राज्यको सिमाङ्कनमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय लोकतान्त्रिक मोर्चाबीचको सहकार्यलाई लिएर दुई पक्षबीच आज वार्ता हुने भएको छ ।

काठमाडौंको नयाँबानेश्वरस्थित सद्भावना पार्टीको कार्यालयमा आज हुने वार्तामा मधेसका मागलाई एकसाथ उठाउने तथा आन्दोलन संयुक्त रुपमा गर्ने विषयमा सद्भावना महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।

‘मधेसका माग र मुद्दालाई एकीकृत रुपमा अगाडि बढाउने विषयमा मधेसी मोर्चा र विजय गच्छदार नेतृत्वको मोर्चाबीच वार्ता हुन लागेको हो’, उहाँले भन्नुभयो, ‘अरु आन्दोलनरत दलहरूसँग पनि वार्ता गरेर गर्ने छौँ ।’