३० आश्विन २०८३, शुक्रबार

सलमानलाई चर्चित पोर्न स्टारको जवाफ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-Khan-Mia-Khalifaमुम्बई । पोर्नस्टार मिया खलिफाले भारतीय टेलिभिजन ‘बिग बोस’ को नयाँ सिजनमा देखिने भन्ने समाचारहरू मिडियामा छाएपनि त्यसको खण्डन गरेकी छिन् । मियाले आफ्नो ट्वीटरमार्फत बिग बोसमा खेल्ने कुनै सम्झौता नभएको बताएकी छिन् ।

‘म प्रस्ट गर्न चाहान्छु कि म इन्डिया आउन चाहन्न । त्यसैले जसले बिग बोसमा मैले काम गर्ने रुची देखाएको छु भनेर भ्रामक खबर फैलाएको छ त्यसलाई जागिरबाट निकालियोस’, पोर्नस्टार मियाले भनेकी छिन् ।

२२ वर्षीय मिया पोर्न इन्ड्रस्टिजको टप रेटेड पोर्न स्टार हुन् । लेबनानमा जन्मिएकी उनी अहिले मियामीमा बस्दै आएकी छिन् । ‘बिग बोस’मा सलमानको भूमिका रहदै आएको छ । उनले सलमानसँगै खेल्ने बताइएको थियो । तर, अब सबै अस्वीकार गरेर सलमान र फ्यानलाई पोर्नस्टारले जवाफ दिएकी हुन् ।