१० कार्तिक २०८३, मंगलबार

राजधानीमा भूकम्पको कडा धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-earthquake

काठमाडौं, ५ असोज । मंगलबार दिउँसो राजधानीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राजधानी नजिकैको जिल्ला धादिङलाई केन्द्रबिन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार १२ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का राजधानी काठमाडौं, भक्तपुर र ललितपुर आसपासमा जिल्लामा पनि महसुस गरिएको छ ।