लास एञ्जेलिस । अमेरिकाको चर्चित मनोरञ्जन कम्पनी विविड इन्टरटेन्मेन्ट ने रिएलिटी टिभी स्टार केली जेनरका ब्वायफ्रेन्ड टायगासँग सेक्स टेप बनाउन एक करोड डालरको प्रस्ताव राखेको छ ।
केली हालै १८ वर्ष पुगेकी छिन् । यो कम्पनीले केलीकी सौतेनी बहिनी किम कर्दाशियाँ र गायक/अभिनेता रे जेका विवादित सेक्स टेप जारी गरेको थियो ।
वेबसाइट टीएमजेड डाटकामका अनुसार कम्पनीका मालिक स्टीव हर्शले किमको सेक्स टेपले उनके करियर अगाडि बढाउन सहयोग गरेको थियो । केलीलाई पनि उनको सेक्स टेपले भविष्यमा अगाडि बढ्न मद्दत गर्ने स्टीव हर्शले जनाएका छन् ।
अर्को पोर्न कम्पनी बैंगयूलेटरले पनि केलीलाई २२ मिनटको सेक्स भिडियोका लागि १८ लाख डलरको अफर दिएको छ ।
यो कम्पनीले केलीले आफ्नो प्रस्ताव स्वीकार गरेमा सौतेनी दिदी किम र चर्चित सामाजिक हस्ती पेरिस हिल्टनभन्दा पनि चर्चित हुने दाबी गरेको छ ।
अर्कोतर्फ डिजिटल प्लेग्राउन्ड नामको कम्पनीले केलीले आफ्नो ब्रान्ड एम्बेसडर बनाना चाहेको छ ।
कम्पनीले केली बालिग भइसकेकाले डिजिटल प्लेग्राउन्डकी ब्रान्ड एम्बेसडर बनाउने प्रस्ताव गरेको हो ।
प्रस्तावहरूको ओइरो आए पनि केलीले यस विषयमा कुनै प्रतिक्रिया वा जवाफ दिएकी छैनिन् ।
















प्रतिक्रिया