२३ कार्तिक २०८३, सोमबार

त्रिभुवन विमानस्थलभित्रै थाई एयरको जहाजमा आगो लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thai-air
फाइल तस्वीर

काठमाडौं, १ असोज । थाइल्याण्ड राजधानी बैंककबाट आएको थार्इ एयरको जहाजमा आगो लागेको छ ।

शुक्रबार बैंककबाट एक सय भन्दाबढी यात्रु बोकेर काठमाडौं आएको थाई एयरको जहाजको अवतरण गर्ने क्रममा दायाँ चक्कामा आगो लागेको हो ।

चक्कामा आगो लागेको तत्कालै थाहा पाएपछि विमानस्थल प्रशासनले सबै यात्रुलाई फटाफट ओरालेर थियो । र तत्कालै प्राविधिकबाट चक्कामा लागेको आगो निभाएको छ । एयरपोर्टमै जहाजको चक्कामा आगो लागेपछि केहीबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।

विमानका सबै यात्रु सकुशल छन् । अहिले चक्कामा लागेको आगो प्राविधिकहरुले नियन्त्रणमा लिइसकेको विमानस्थल प्रशासनले जनाएको छ ।