३० आश्विन २०८३, शुक्रबार

ब्लू फिल्म बनाएर छाड्छु : अर्चना पनेरु (हेर्नुस् सनसनीपूर्ण भिडियो)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

archanda-paneru-1काठमाडौं । नग्न तस्वीर सार्वजनिक गरेर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीले पोर्न फिल्म बनाएरै छाड्ने बताएकी छिन् ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी १७ वर्षीय अर्चना पनेरुले आफू पोर्नस्टार बनेर ब्लू फिल्म बनाउने दाबी गरेकी हुन् । आफ्नी आमा सुनिता पनेरुको सहयोगमा उनले केही दिन अघि पोर्नस्टारको अभ्यासका क्रममा घरमै नग्न तस्वीर खिचेर सार्वजनिक गरेकी थिईन् ।

नग्न तस्वीर सार्वजनिक गरेपछि प्रहरीले उनीहरुलाई अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको थियो । प्रहरीको फन्दाबाट छुटेपछि आमा छोरीले पोर्नस्टारको सपनालाई कुनै हालतमा पुरा गरी छाड्ने बताएका हुन् ।

अर्चनाले नेपाल नभए विदेश गएरै भएपनि पोर्नस्टार बनेर ब्लू फिल्म बनाएर छाड्ने बताईन् । उनकी आमाले पनि छोरीको सपनालाई जस्तोसुकै अवस्थामा पनि साकार पार्ने बताईन् ।

हेर्नुस् अर्चना र उनकी आमा सुनिता पनेरुको भिडियो अन्तर्वार्ताः

https://www.youtube.com/watch?v=0Vd8jeEOMAs&feature=youtu.be