१० कार्तिक २०८३, मंगलबार

विष सेवनबाट एक महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot_districtकालीकोट, ३० भदौ । कालीकोटमा विष सेवनबाट एक महिलाको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको स्युना गाविस–५ निवासी प्रेमबहादुर शाहीको ४० वर्षीया श्रीमती मैना शाही रहेकी छन् ।

गएराति खाना खाइसकेपछि पारिवारिक कलहका कारण विष सेवन गरेपछि उपचारका क्रममा लैजाँदै गर्दा मैनाको मृत्यु भएको हो ।

मृत्युको कारणबारे केही जानकारी नभएको र अनुसन्धान प्रक्रिया जारी रहेको इलाका प्रहरी कार्यालय स्युनाका प्रमुख जङ्गबहादुर आलेले बताउनुभयो । रासस