३० आश्विन २०८३, शुक्रबार

राजेन्द्र महतोलाई दिपकराजको प्रश्नः नेता ज्यू यसपटक दिल्ली कार्डले काम गरेन है ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-raj-giriकाठमाडौं । कलाकार दिपकराज गिरीले मधेसी नेताहरुमाथि व्यग्यं प्रहार गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोलाई लक्षित गरी व्यग्यंका साथै प्रश्न समेत गरेका छन् । उनले दिल्लीको कार्डले यसपाली काम नगरेको हो की भनेर राजेन्द्र महतोलाई प्रश्न गरेका छन् ।

यस्तो छ दीपकराज गिरीको व्यग्यंः

भारतीय दूताबासको फोर्स, चाइनिजहरूको दबाब
यूरोपियन हरूको चाहना बिरूद्द … नेताहरू एेकेबद्द
भइ संबिधान निकालेरै छोडने भए गॉठे
यत्रो राष्टियताको भूत एकाएक कसरी जाग्यो हाम्रा नेताहरूमा…???
राजेन्द्र महतो, उपेन्द महतो जी हरू बार्तामा आउनु भएन, दिल्लि संग बार्ता हूदा हूदै जाबो काठमान्डू संग के बार्ता गर्नु भनेर बस्या होला !!! तर यस पटक दिल्लि कार्डले काम गर्ला जस्तो छैन है?
५० लाखको मृत्यू राफल चिठ्ठाको संचालकज्यूहरू!!! यो योजनाले कहिले सम्म काम गर्ने हो? यो कार्ड पनि फ़ेल खायो भने????????? बार्ताको प्रस्ताब राम्रो थियो मान्नु भएन के गर्नु?
संबिधान र वडा नम्बर छ एकै दिन पो रिलिज होला जस्तो छ त गॉठे …..
जे होस countdown…. ३ दिन बॉकि